लन्डन आइपुगिन चर्चित गायिका कला पंगेनी

नारीहरुको महान पर्व हरितालिका तीजको रौनक बढिरहँदा लोक तथा दोहोरी गायिका कला पंगेनी तिजको कार्यक्रमका लागि लन्डन आइपुगेकीछन् । जापान, कतार लगायतका मुलुकहरुका भ्रमण गरिसकेकी गायिका कला पंगेनीको लन्डन भने पहिलो भ्रमण हो । बेलायतवासी नेपाली दाजुभाई दिदिबहिनिहरुसंग तीजको रमाइलो गर्न निकै उत्साहित रहेकी गायिका कला पंगेनीका तीजका गीतमात्र नभएर लोक गीत, रोइला,पन्चे बाजा, रत्यौली … Continue reading लन्डन आइपुगिन चर्चित गायिका कला पंगेनी